Posted by: nepalilaure March 19, 2013
Advice Needed
Login in to Rate this Post:     0       ?        
मित्र तपाईको बुढीलाई ठिकै लागेको छ भने तपाई मात्र टेन्सन नलिनुस | आखिर घर उनको पनि हो क्यारे | बिचार बेरोजगार होलान cousin , भबिस्यमा कुनै न कुनै रुपमा तिर्चन | होइन तपाइलाई उनीहरु बसेर सारै नै ट्याप ट्याप पर्यो आर्थिक स्थितिले भने पहिला बुढी लाई मनौनुस अनि कुरा गर्न लागौनुस , आफैले कुरा गर्दा कस्तो लुच्चा ज्वाई/भिनाजु रैछ भन्लान |

अनि गोर्खेले के भनेको पहिलो कमेन्ट मा ? जागिर कसलाई खोज भनेको ? हाम्रो मित्रको cousin लाई ? अनि joke चै निकै घत पर्ने खालको छ |

cousin लाई साझा.com को बारेमा भन्दिए हुन्छ नि , बरु हामी यहाँ यो thread लाई बेला बेलामा कमेन्ट ठोकेर top मा राखिदिउला |
Read Full Discussion Thread for this article