Posted by: blog March 19, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        

रेखा

मैले हजुर संग बिहे गर्ने कुरा गरेको छैन, हजुर लाइ मैले आफ्नो मन को रानी बनाएर राखी सके, देवी जस्तो गरेर पुज्ने छु हजुर लाइ जहिले पनि, अर्धांगिनी बनाउने सोच चाही आएको छैन, हजुर विवाहित हुनु हुन्छ र हजुर को विवाहिता जीवन सफल होस् भनेर म कामना गर्छु

नेपालको नायिका भनेको हजुर मात्र हो, मैले नेपाल मा अरु नायिका हरु देखेको छैन र देख्न पनि चाहन्न त्यसैले रेखा मेरो सम्पूर्ण माया हजुर लाइ नै हो र अरु नेपाली नायिका भनाउदि हरु लाइ म कहिले पनि माया दर्शाउन सक्दिन

उही हजुर लाइ हृदय देखि नै माया गर्ने
ब्लग 

Read Full Discussion Thread for this article