Posted by: rekhathapa March 19, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        
तपाइको पहिलो प्रश्न को उत्तर मैले यसै धागो मा दि सकेकी छु, कृपया इस्क्रोल्ल गरि पढ्नु होला. 
 
छबि र मा अझै बिबाहित नै छौ, बेला बेला मा भुन्ता भुन्टी लाइ मिठाई लेर भेट्न गइ राखेकी नै छु. तर म जस्तो ब्यस्त मान्छे घर मा चाहे जति समय अवश्य पनि दिन सक्दिन, तेसैले उनीहरुले मलाई मिस्स गर्नु स्वाभाविक नै हो.
 
यो बुद्धत्व को कुरो सबै ले हासो मा उदाएको देख्दा मलाई दुख लागेको छ. म न्यु योर्क को सब वे मा चढे. बिहान बिहान मान्छे हरु भाग दौड गरेको देखे, सुरु मा त ओहो फ्यान हरु मेरो लागि भाग दौड गर्दै रहेछन भन्ठाने, खुसि भए, तर खैरे र काले हरु पनि भाग दौड गरेको देखे पछि थाहा पाए, काम को लागि भाग दौड गरेका रहेछन भनेर. अनि यहाँ भाडा माझ्ने, नेपाल मा चै गएर के के न गरे भन्दै फुर्ति लाउने हरु को ताल देखि माया लाग्यो. अनि मैले आफ्नो जीवन लै नियाले, धेरै सोच बिचार गरे, अनि तेही सब वे मा बुद्धत्व प्राप्त भयो. आफ्नो देश भनेको आफ्नै देश हुदो रैछ. जति भाग दौड गरे पनि लास्ट मा आफ्नै घर फर्किन रमाइलो. यी लगायात अन्य थुप्रै कुरा मन मा आए, बुझे, जाने, अनि बुद्धत्व प्राप्त गरे.
Read Full Discussion Thread for this article