Posted by: magorkhe1 March 19, 2013
Advice Needed
Login in to Rate this Post:     0       ?        
लबस्तरा र थेत्तराको कुनै औसधि हुँदैन |
भैरब अर्यालको एउटा व्यंग विधामा : सम्धीलाई भगाउन बुढा बुढी कुटा कुट गर्छन,  सम्धी बाहिरीए पछि बुढीले भनिन मा कस्तो रु ए जस्तो गरे , बुढो भन्छ मैले कस्तो कुटे जस्तो गरे, अनि सम्धी जी पनि टुप्लुक्क तुप्लिकिदै थप्छन , म पनि कस्तो गए जस्तो गरे !

Read Full Discussion Thread for this article