Posted by: rekhathapa March 19, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        
ब्लग जी, 
निरन्तर माया र प्रश्न को लागि मुरी मुरी धन्यबाद. पत्रकार हरु संग डराउने मान्छे हैन रेखा थापा. म आफ्नो माया गर्ने फ्यान हरु को लागि बनेपा त क ब्रतिस्लावा जान पनि तयार छु. नेपाली पत्रकार हरु को काम भनेकै म जस्तो मेहेनती मान्छे को खुट्टा तान्नु मात्र हो. 
 
तपाई को तिर्थ जाने इछ्च्या मैले सुने, र मलाई मन पर्यो. बनेपा मा बरफ खान हामी अवश्य जानेछौ, तपाई चिन्ता नमन्नुस.
Read Full Discussion Thread for this article