Posted by: BathroomCoffee March 18, 2013
Finally a new Nepali party of youth विवेकशील नेपाली पार्टी
Login in to Rate this Post:     1       ?         Liked by
तिम्रो आफ्नै दिमागले सोच्न सक्ने मान्छेले चाई के ख्यासेउ हामी पानी सुनौन ... भने पछी धेरै जस्तो मान्छे अरुको लै लै मा लागेर अमेरिका गए पछी के के नै हुन्छ भनेर त्येता जाने भन्दा तिमीले चै जानी बुझेर आफ्नै दिमाग ले सोचेर नै राष्ट्रघात गरेउ होइन त .....साला पाखे ...तिम्रो बीचार गर्ने छमता छ की  कुबीचार गर्ने छामता छ प्रस्ट भै हाल्यो नी ...  typical bahun" 

आफुले चाही खूब दिमाग ले नै सोचेर   संसार भरि कहिँ नबिक्या कमुनिस्ट गोवेर्न्मेंट नेपाल मा ल्याएर देश को खूब कल्य्ना गर्य छु ठान्य छ होला यो गधा ले 
अनि त गधा चैही तेरो सुप्रेमे कामरेड लादेर हरु को पछि पछि लगेर केहि नै हुन्छ ठान्य थिस, खोइ त ? ३ वर्ष भईसक्यो तेरो लीदरहरु SUV चलाएर मोज गरिराक्य छन्, तलै पनि यौटा ठेलागाडा या रिक्सा दियो  होलानी दिएन ?   
मान्छे मरेर कुर्सि त लियौ, तर देश को प्रगति चाही साब तेरो Leader हरु को खल्ती मा हुदैछ गधा!!! अज्झा यहाँ आएर सान दिन्छ, Bheda Buddhi !!
Read Full Discussion Thread for this article