Posted by: Geology Tiger March 18, 2013
Finally a new Nepali party of youth विवेकशील नेपाली पार्टी
Login in to Rate this Post:     3       ?         Liked by
नियोले राम्रो समाचार सुनाउने उद्देस्यले सुरु गरेको यो थ्रेडमा नराम्रा शब्दहरुको प्रयोग गर्नु परेकोमा नियो लगायत सबैसँग क्षमा चाहन्छु ...

आशिसमी जहाँसम्म ख्यास्नेको कुरा छ तिमीले तिम्रो अन्नदाताहरुले गरेको तातो न छारो कामको दुई चारवटा खबरहरु अरु वेबसाइटबाट ल्याएर साझामा पोस्ट गरेर के के न ख्यासे भन्ने सोचेका छौ भने तिमी गलत छौ । साझा चलाऊने सबै तिमी जस्तै आँखामा कालो पट्टी लगाएको टट्टुहरु होइनन् भन्ने कुरा तिमीलाई थाहा नभएको भए थाहा पाउनु । त्यसैले अहिलेसम्म साझामा तिमीले गरेको बकबकले केही पनि ख्यासिएको छैन ।

अनि म तिम्रा गुरुहरु जस्तो सारा नेपालीहरुलाई हामी के के न ख्यासेर देखाइदिन्छौ भनेर ठुलठुलो कुरा सुनाएर आखिर हजारौ नेपालीहरुको ज्यान व्यर्थमा बलि चढाउने काममा संलग्न व्यक्ति होइन । आखिर के के न ख्यास्छौ भनेर जति नै डिङ हाँके पनि तिम्रा गुरुहरुले आफू नपुंसक भएको हामी सबलाई देखाए । तिम्रा गुरुहरु नंपुसक भएकोमा मलाई किन दोष ? तिम्रा गुरुहरु आफ्नै कर्मले गर्दा खसी भएका हुन्, हामीले केही गरेका छैनौ । अनि तिमीलाई पो तिम्रा ती नंपुसक गुरुहरुलाई आफू माथि चढाउदा अशिम आनन्द आइरहेको होला । देशको लागि त तिनीहरुले के ख्यास्या छन् र हामीले तिनीहरुको जयगान गाउने ?

अमेरिका आउने जति सबै राष्ट्रघाती हुन्छन् भन्ने कुरा तिमीलाई तिम्रा गुरुहरुले सिकाएको हो भने उनीहरुलाई सोध्नु उनीहरु चाँही भारतीय प्रभुको तलुवा चाट्दा बढी राष्ट्रवादी भए कि अमेरिकी प्रभुको तलुवा चाट्दा ?

पाखे शब्द प्रयोग गर्नु भन्दा अगाडि यसको वास्तविक अर्थ के हो त्यो बुझ्न कोशीस गर । त्यसो भयो भने अर्को चोटि तिमीले यो शब्द प्रयोग गर्दा मानिसहरु हास्ने छैनन् ।

अनि तिमीले यो बाहुन भनेर गाली गरेको चाँही ती तिम्रा नपुसंक बाहुन गुरुहरुको चाट्ने पालो नपाएर हो अथवा चाट्दा चाट्दा जिब्रो टटाएर हो त्यो कुरा मैले बुझ्न सकिन ।  
Read Full Discussion Thread for this article