Posted by: harayoharayo March 16, 2013
IRS को चिठी आयो रे !!
Login in to Rate this Post:     0       ?        
 हे साझा का साथी हरु यो पटक त IRS ले सबलाई चिठी काटेछ. मेरा २-३ जना साथी ले त्यी ओपूर्तुनिटी क्रेडिट हो कि के १००० dollar  वाला ट्याक्स फील गरेका थिए . ऐले चै १ मैना पछि . please call us भनेर IRS ले चिठी पठाचा रे .५-१० जना लई call गरिसके . १-२ जना जसले सोसिअल सेकुरिटी मा काम गरेका थिए उनीहरुको चै आएछ १००० दोल्लर आरु सबलाई चिठी पथको छ रे . क गर्नी हो ? डर ले मुत्न आइसक्यो .
Read Full Discussion Thread for this article