Posted by: Geology Tiger March 14, 2013
औउतारीहरु बिहे ...............
Login in to Rate this Post:     0       ?        
हेत्तेरी नितिशा जि मैले ठुल्दाइलाई कथा लेख्नै छोड्नुस् कहाँ भनेको हो र भन्या ? खै सबै जनाले मलाई किन गलत अर्थमा बुझेका होलान् भने :(

अनि हिजोआज चौतारी किन आउन छोडेको नि ... तिमी चौतारी आउन छोडे देखि भोक प्यास केही लाग्दैन ... यहाँ मान्छेको जिउ घटेर आधी भइसक्यो .... ल दुई चार मान पिउर भैंसीको घ्यू लिएर झट्ट चौतारी आउ त....
Read Full Discussion Thread for this article