Posted by: Rahuldai March 13, 2013
Stories submitted during March Story Writer Appreciation period
Login in to Rate this Post:     0       ?        
 बाघ दाइ, 
बाघ दाइको प्रसंशायुक्त संदेशले आल्हादित भएँ. यति प्रसंशाको भारी बोक्न सक्दिन होला तथापि आभारी छु .  म आफै पनि शिकारु नै छु र अग्रजहरुको लेखाइबाट सिक्दै छु . र  राम्रो र स्तरिय  रचना सर्बाधिक मन पराइनु पर्छ भन्ने छैन  र निसन्देह  राहुल भाइ भन्दा राम्रा लेखक /कथाकारहरु छन् साझामा.  
 
बाघ दाई को भावना संग सहमत छु र यो प्रतियोगिताबाट स्वबिबेकले फिर्ता लिदै छु . यसको अर्थ यो हैन कि जीवनका भोगाइहरुलाई तपाईंहरु माझ  फेरी पस्किन्न . यहाँहरुको सद्भाव रहुन्जेल लेखिरहने छु . 
 
 
छिट्टै छुटेका अन्य औतारीहरुको बिहे लिएर  आउदै छु . 
Read Full Discussion Thread for this article