Posted by: Maverick March 12, 2013
औउतारीहरु बिहे ...............
Login in to Rate this Post:     0       ?        
ठुल्दाई- रमाइलो लाग्यो, यदप्पि पूर्ण बिराम को प्रयोग नभएर पढ्न चाहिँ अलि गरोह भयो | अर्को लाग्या कुरा चाहिँ, अझै दुइ भाग अरु भएको भए अझै रमाइलो हुन्थ्यो| अलि हत्तारमै सिद्धाइएको जस्तो लग्यो| दुइ सय को पछाडी त पर्नु भाको होइन? :P 
Read Full Discussion Thread for this article