Posted by: sajha onion March 11, 2013
पारस शाहकी पत्नी हिमानी शाह र गर्लफ्रेन्ड कनिका चैसन बीच कुटाकुट
Login in to Rate this Post:     5       ?         Liked by
बैंग्कक स्थीत समितिवेज अस्पतालमा भेट्न आएकी हिमानी शाह र 'गर्लफ्रेन्ड' कनिका बीच भनाभन परेको हल्ला चलेको केहि दिन लगत्तै आज ती दुइ बीच सारीरिक तनाब ग्रस्त भएको समाचार प्राप्त भएको छ | हिमानीले तिफ्फिन बक्समा खान लगेको कनिकाले खोस्न खोज्दा तनाब को स्थिति उत्पन्न भएको थियो| 
 
येसरी आफ्नो श्रीमानको लागि लागेको तिफ्फिन खोस्न आउने कनिकालाइ उनले एक जबर्दस्त थप्पड लगाएका थिए भने कनिकाले पनि हिमानीको कपाल समातेर लुछालुछ गरेका थिए| उता कोमल र ज्ञानेन्द्र हेर्या हेरयै भएका थिए| यी दुवै स्त्रीहरु कपाल लुछालुछ गर्नथालेपछि अस्पतालका कर्मचरिहरुले नियेंत्रणमा लिएका थिए| 
 
सिसिटिवीमा रेकोर्ड भएको एस सीन पारसलाइ देखाउदा पारस डाको छोडेर रोएको भनेर अस्पतालले बिग्येप्ति जारि गरेको छ|
 
पारस को शिघ्र स्वास्थ्य लाभको कामना गर्दै 
इति श्री
Last edited: 11-Mar-13 03:36 PM
Read Full Discussion Thread for this article