Posted by: rid March 8, 2013
विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्ने पहिलो नेपाली - FORBES
Login in to Rate this Post:     0       ?        


Sugam
March 8, 2013 at 4:04 am · मुख फर्काउनुस्

Binod Chor-dhary : dont pay taxes, bribe politicians, illegally invest elsewhere and murder your workers- easy formula to be rich in Nepal.

मन परे हरियो नपरे रातो !  22  2




दिवा
March 8, 2013 at 11:45 am · मुख फर्काउनुस्

बिनोद चौधरी VS उपेन्द्र महतो
१. बिनोद चौधरी का बाउ धनि थिए भने उपेन्द्र का बाउ धनि थिएनन /
२. बिनोद चौधरी बाजेले जम्मा पारिदिएको सम्पति बाट धनि हुन पुगे भने उपेन्द्र महतो आफ्नै पौरखले धनि हुन पुगे /
३. बिनोद चौधरी नेपाली लगानी विदेश तिर लगाउन पुगे भने उपेन्द्र महतो विदेश मा कमाएको नेपालमा लगानी गरि रहेका छन् /
४. बिनोद चौधरी सामाजिक लगानी गर्न चाहन्नन् भने उपेन्द्र महतो करोडौ रुपैया सामाजिक कार्यमा लगानी गरेका छन् /
तेसैले बिनोद चौधरी भन्दा उपेन्द्र महतो मनले पनि अनि धन ले पनि धनि व्यक्ति हुन् /

धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?  127  4


Ekraj
March 8, 2013 at 3:07 am · मुख फर्काउनुस्

बिनोद चौधरी को फोर्ब्स मा नाम लेखाउने लालायितले गर्दा उसले एउटा कुख्यात, ठग, भ्रस्टचारी, ब्यापारीको बाटो मात्र देख्यो| उसले एउटा गरिब देशको राजस्व ठगेर हजारलाई दुख दिएको हुनसक्छ| यस्ता पपुलारिटी समयको भेल मा अपशोचमा परिणत हुन पनि सक्छ र यसमा कसैलाई गर्ब गर्ने ठाउँ हुदैन बरु धिक्कारको पत्र बन्ने चाहिँ सम्बवाना भने धेरै हुन्छा|

मन परे हरियो नपरे रातो !  26  3



Last edited: 08-Mar-13 02:20 PM
Read Full Discussion Thread for this article