Posted by: magorkhe1 March 4, 2013
विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्ने पहिलो नेपाली - FORBES
Login in to Rate this Post:     0       ?        
कुनै बेला म पनि नेपालका कुनै व्यक्ति बिलिनियरको लिस्टमा परेका छन् कि भनि जान्ने उत्सुकता थियो |  आज लोडसेडिङ्ग्का पक्षधर अनि चीनमा पानि पर्दा नेपालमा छाता ओड्ने मस्तिस्क बोकेका विद्वानले बिनोद चौधरीक पनि  परे भनि CUT & PASTE  गरेको मा धन्यबाद दिन मन लागेको थियो | तर तुरुन्तै : लालसालामी अक्षर ( रातो मात्र नभई भंगेराको टाउको जत्रो बनाएर)  सुगा रटाइ  "खाते , पाखे" सब्द सहित  मानौ तेही लोडसेडिङ्ग कै कारण अरबपति बनेका हुन् भन्ने आसय युक्त लेखाइ देख्दा कहिँ बिनोद चौधरी लाइ यो सरकारले "INVERTER " नेपाल भित्र्याउने एकाधिकार पाएकै कारणले हो कि भन्ने भान पर्यो मलाइ , तपाइँ हरुको बिचार के छ ?
लौ यो ळोडषेडिङ्ग हाम्रो देसका जनतालाई अरबपति बनाउने मुल मन्त्र र तन्त्र हो , ले अभेप्रेरित भएर नै ळोडसेडिङ्ग गरिएको पुस्टि गर्न पछि नपर्ने लाइ कुन उपाधि ले बिभुसित गरौ ?

VAT को कमिसन पाउने देश प्रेमी अनि VAT चोरेको छलेर कामाएको देख्ने सबै देसद्रोही ? हैन यो प्राथमिक स्कुल पदने बिद्यार्थी वा गाउले जनतालाई देशप्रेमी को हो भनि चिनाउन खोज्ने नेपाल का कोहि महा-पण्डित हुन् ? 



Read Full Discussion Thread for this article