Posted by: bittertruth March 3, 2013
जब मधेसीहरुले नेपालीहरु कूट्दैछ भने , हामीसबै मिलेर मधेसी कूटथ्यो.
Login in to Rate this Post:     0       ?        
mysansar  ले नेपालको नेताहरु china को हातमा १-१ करोडमा बिकेको टेलिफोन सम्बाद एक पटक leak गरेको घटना त अझै पनि ताजै छ | नेपाली नेताहरु china को हातमा बिकेको कुरामा सत्यता होला | तर अब सरनाथी आफैलाई भनिसके पछि , बेवाहार पनि उस्तै गरे हुन्थ्यो कि ? अलि उपद्रो नगरे कसो होला | भारत र अमेरिका भनेको राजनैतिक नीतिमा china का कट्टर बिरोधि हुन् | उनीहरु कमनिस्ट नीतिलाई मन परौदैनन र china बिरोधि अवाज उनीहरुको भुमिमा स्वाभाविक होलान , तर मानवाधिकारको सब्द प्रयोग गरि , नेपालले किन कसैको राजनैतिक स्वार्थ पुरा गरि रहनु पर्यो र? एउटा कुरा अलि संकास्पद छ, येदि मधेसी भनेर इंडियालै भनेको हो भने, किन यो मान्छे इंडियाको खेदो गर्दै छ , जुन देशले यिनीहरुलाई पचासौ वर्ष देखि सरन दि राखेको छ | कुरा अलि बुझ्न सकी राको छैन यहाँ निर | अर्को कुरा दलाइ लामाले तिब्बत को रटान छोडेको धेरै वर्ष भै सक्यो | उनको त्यो विचार मन नपरौनीहरु र मन परौनी दुइ भागमा विभाजित छन् अहिले | तिब्बतकै तिबेतनहरु खुसि-बहाल गरि बसेको, विकासले फड्को मारी काया-पलट देखेर हाम्रै उह बेलामा शाहजादा पारस जिल खाको कुरापनि ताजै छ | Free Tibet को नारा धन्कायेर अरुको देशमा , यो चाही अलि ठिक होइन जस्तो लाग्छ मलाई |
Read Full Discussion Thread for this article