Posted by: bittertruth March 3, 2013
ग्रज
Login in to Rate this Post:     0       ?        
GT ब्रोको भनाइ प्रति एकदम सहमत छु | मगोर्खेको लेखाई र भनाइ नै बुझिदैन | मेरो थ्रेडमा पनि उसको कमेन्ट हरु आउंछ तर फेद न टुप्पोको(नबुझेर भनेको) जस्तो कमेन्ट जस्तो लाग्छ अनि म प्रतिक्रिया पनि दिन्दिन | हरेक पल्ट बुझ्न कोशिश गर्छु , अंह हतपत बुझिदैन , अनि आफ्नै किसिमको माने निकालेर बुझ्या जस्तो गर्छु | माथिको लेखमै पनि थुप्रै ब्याकरणइय(येस्ता खाले देवनगरिय अशुद्दी हैन्नन)  अशुद्दीहरु छन् | सायद proofread नगरेका कारणले हो कि? तर जे होस् यो लेखको सार भने एकदम मन पर्यो | कुरो ठिकै हो , यहाँ ग्रज़वाला ढेदुहरुको कमि छैन |  बर्सौ देखि को खुन्दक(हिन्दीमा रिस-अलिकति बलिवूदको प्रभाव भनुम कि)  निकालेर कुनै पनि बेला पदकिना सक्छन यी ढेडुहरु |  मगोर्खेलाइ सानो सुझाब - तेस्ता ढेधुहरु देखि त्रसित हुने होइन , पाखा लाउन जान्नु पर्छ, छोटकरीमा भन्दा बिरालोले हगेर आची छोप्य जस्तै, तेस्तहरुको भनाइलाई वास्तै नगरी पाखा लाउदै जानु पर्छ | 
मेरो तर्फ़बाट यो लेखलै एउटा "अपभोट"... 
कृपया लेख्दै गर्नु होला साथि तोया |
Read Full Discussion Thread for this article