Posted by: magorkhe1 February 26, 2013
पारसलाइ सिघ्र पतन बाट बचावौँ
Login in to Rate this Post:     0       ?        
कुरो लम्बिदै गएर व्यक्तिगत हानाथाप तिर घुम्दै छ | कुरा बुझन नसकेको के हो भने के हाम्रो संस्कृति नै येही हो " उधो लागेको मृगलाई कुकुरले पनि लखेट्छ" | गालि नै गर्नु थियो भने मर्न लागेको बेला हैन सद्दे बेला गरेको भा ठिक हुन्थ्यो ? ठिक भयो भने यो साझामा जति गालि गर्नु थियो गर्नुस , सक्नु हुन्छ भने त्यो खुल्ला मन्चमा आएर मन लागेका कुरा सुनाउनुस |
लौ न हामि पनि पडुम तेस्का कर्तुत अनि तपालाई के के हानि नोक्सानी पुर्याएको रहेछ  " मरोस" भनि धुप बाल्ने काम को कारण था पा ए फेरी केहि न भनौला ? तेस्ले ढ्वाङ्ग गोलि हानि मार्यो ? एउटा दुइटा तिनटा, चारओटा कति मार्यो ? मैले यही कुरामा २० सौ हजार मार्नेलाई तपाईले मरोस भनि सराप्नु भएको नदेखेकोले मात्रै हो ?
कहिँ त्यो ढ्वाङ्ग गोलि हाने एक चाहि तपाइको मान्छे पर्यो बाकि बिसौ हज्जार अरुका परे ? अरुका को केको टाउको दुखाइ |
लौ निस्फिक्री आमाचाक्ली गरि गालि पनि गर्नुस अनि बोको पनि भाकल गर्नुस ?    

यो गालि र साराप पनि पार्टी लाइन कै कुरा हो कि ? लौ जय नेपाल है मेरो चाहि |



Last edited: 26-Feb-13 03:21 PM
Read Full Discussion Thread for this article