Posted by: magorkhe1 February 26, 2013
Login in to Rate this Post:
0
?
संस्कार घर परिवार र टोल स्कूल बात सिकेर आएको हुन्छ , जनावरले पनि बाल र मर्न लागेको लाइ( आफुले सिकार गरेकोलाई हैन ) केहि Soft Corner बात हेर्छ भन्ने धेरै कथा सुनेको र पढेका थियौ | यिनी हरु र त्यो FB मा भारतमा १५ जना बम बिस्फोटनमा मरे भन्दा खुसि मानाउने पशु भन्दा के कम ?
सत्रुको पनि मृत्यु सैया र मृत्यु पछि कटु आलोचनाको ठाउमा उसका राम्रा कुरा मात्रै समाजमा गरिन्छ ( भलै मनमा जे भए पनि ) .
एकै सब्दमा भन्ने हो भने " कसाई" को मस्तिस्क र यिनी हरु जसरि खुसि मनाइ रहेछन मा के नै फरक देख्नु हुन्छ ???????????????