Posted by: bish1980 February 24, 2013
कर्मकाण्ड गर्ने पण्डित ब्राम्हण चाहिएमा
Login in to Rate this Post:     0       ?        
हरेक प्रकारको कर्म काण्ड गर्नको लागि निश्वार्थ अशल ब्राम्हण को खोजिमा हुनुहुञ्छ भने सम्पर्क गर्नुहोस। Washington DC, Baltimore, Virginia, Philadelphia एरिया भित्रका महानुभाव हरुले सम्पर्क गर्न सक्नुहुनेछ।  
 
कर्म-काण्ड हरु: श्राद्द, रुद्री, सत्यनारायण पुजा, न्यारन, बिबाह, रुद्री, शिवरात्रि, रामनवमी, जन्मत्सोव आदि इत्यादी।
 
लुमडी प्रसाद सुबेदी 
फोन: ९१७-६५७-८६०१, 646-714-5315
इमेल: bishnu087@hotmail.com 
Read Full Discussion Thread for this article