Posted by: Geology Tiger February 23, 2013
कहाँ गया यी स्वर का धनि हरु ???
Login in to Rate this Post:     2       ?         Liked by
कहाँ गए भनेर राम्रै सोधीखोजी गर्यो भने त्यस्ता धेरै गायक, कलाकार, संगीतकार, साहित्यकार, पत्रकारलाई अम्रिकामै भेटिन्छ । अब किन गए भनेर सोध्यो भने चाँही मान्छेपिच्छे अलि अलि फरक उत्तर आए पनि सार भने सबैको एउटै हुन्छ । सधैंभरि गीतसंगीत /कलाकारिता / पत्रकारिता भनेर मात्र पनि भएन आफ्नो व्यक्तिगत समस्या पनि त हेर्नुपर्‍यो । ए बाबा जो आफ्नो क्षेत्रमा असफल भए तिनले यसो भन्नु एक अर्थमा सुहाउछ पनि होला । तर जसलाई थुप्रै नेपाली दर्शकश्रोतापाठकले हाइ हाइ गरिरेका थिए तिनलाई नेपालमा काम गर्न समस्या पर्नु तर अम्रिकामा सबवेको दुकानमा स्यान्डविच बेच्न कुनै समस्या नपर्नु यो कुरा बुझिनसक्नु छ ।
Read Full Discussion Thread for this article