Posted by: magorkhe1 February 22, 2013
An Effort for A Change..Creating Better Nepal!!!
Login in to Rate this Post:     0       ?        
मोनी टक्स बुलसिट वर्कस , किन भने होलान ?
जात पात को सृजना गर्ने पढे लेखका हरु हुन् , ब्रम्ह का सन्तान आफुलाई दाबि गरे तेसैले इनिहरु ब्राम्हण कहलिए | अनि बोलचालको भासामा बाहुन हुन् पुगे जो सुन्न रुचाउदैनन , यिनीहरुले एकलौटी गरे सैक्षिक छेत्र , ब्राम्हणले कोहि न कोहि साथ लिनु पर्यो , बानि बेहोरा र अनुहार मिल्ने छेत्री , खस लाइ काखा च्यापे अनि बाहुन र छेत्रीले मात्रै संकृत पढ्न हुन्छ भनि बन्देज गरे , छेत्री मुखियालाई सैनिक छेत्र तिर लागाएर आफु धार्मिक आधारमा राज्य संचालन गरे ( नेपथ्यमा बसेर ), सताब्दियौ देखि तेही चलि आयो अनि इनिहरुको मस्तिस्कनै आजका माओबादि को देन हो ! माथि माथि उनि हरु तल तल अरु |
Read Full Discussion Thread for this article