Posted by: magorkhe1 February 17, 2013
Login in to Rate this Post:
0
?
मेरो सानो दिमागमा उब्जेका केहि प्रश्न हरु :
FB देखि सबै इमेल मा च्याट को प्रयोजन छ , अनुहार हेरी हेरी कुरा कानी हुन्छ भने कसले नया खाता खोलि खोलि च्याट गरेर को बसोस अनि फुर्सद निकालोस ?

Last edited: 17-Feb-13 10:41 AM