Posted by: magorkhe1 February 17, 2013
Login in to Rate this Post:
0
?
समिति र अक्षय कोष खडा गर्दैमा देशको उन्नति हुन भए हजारौ समिति खडा गरौ ! ANA ले अमेरिका बस्ने नेपालीलाई कति शहयोग पुर्याएको छ ? समिति, संघ र संगठन राजनीति गर्ने अखडा मात्रै हुन् |