Posted by: magorkhe1 February 17, 2013
IT career?
Login in to Rate this Post:     0       ?        
हजारौ हजार उदाहरण छन् माओबादि देशलाई पछाडी धकेल्ने काम को सुची : जति देस बासि गरिब भए तेतिनै झुटा आस्वासन दिन सजिलो हुन्छ | कम्युनिस्ट देसले अमेरिकालाई जिते भनि कपि पेस्ट गर्न पछि पर्दैनन् |
हाइड्रो देखि काठमान्डू मा पानि ल्याउने योजना तुहाउने इनिहरुनै हुन् | राजा र पन्चायाती ब्यबस्थ्मा जति घुस खाएका थिए तेस्को १०० औ गुणा आफ्नो पकेटमा हूलेका छन् अहिले कोष खडा गर्ने भनि नया कार्यक्रम ल्याएका छन् यो सोझा साझा जनतालाई छारो हाल्ने काम बाहेक केहि हैन | आएको र भएको सहयोग को ५०-६० प्रतिसत मात्रै योजनामा खर्च गरेको भए आज १४-१८ घण्टा लोड सेडिग मा बस्नु पर्दैन थियो |
टुकी बालेर गुजारा गर्ने देसमा IT र Cloud आउने कुरा गर्नु सुर्य लाइ मध्यान्नमा टुकी बल्नु जस्तै हो | 
Read Full Discussion Thread for this article