Posted by: timi_mero_sathi February 16, 2013
सिसाभित्रका मानिसहरु ...
Login in to Rate this Post:     0       ?        
 
धेरै राम्रो सिर्जना झ्यौकिरी जी 
म पनि अलिकति थपडी हालम 


आफ्नै सोचाई ले पिडित 
आफ्नै लोभ ले तिरस्कृत 
म ठुलो, म राम्रो 
तँ त्   पाखे नै होस् निश्चित 

म मान्छे. सिशा भित्र 
मेरो सपना , मै भित्र 
नघोच  मलाई , सब्द बाणले 
मेरो घमण्ड तुहिञ्च मै भित्र 
 
Read Full Discussion Thread for this article