Posted by: magorkhe1 February 15, 2013
Paisa bhayepche podey na chyame
Login in to Rate this Post:     0       ?        
 यो कुण्ठित भावानाको घोत्तक हो | पाटने ब्रो आफै त्यो दलित बर्गमा पर्रेको हुनाले आफनो तारिफ आफैले गरेको हो कि ?
 कुन जात को भनिआफुलाई चिनाउनु जरुरि छैन , साझा खुला मंच हो,  सक्छौ पस्क नया नया कुराहरु , हाम्रो रुचि तिम्रो जाति पातीमा छैन |  


Read Full Discussion Thread for this article