Posted by: IT_Guy February 13, 2013
व्यापारमा चीनले अमेरिकालाई उछिन्यो
Login in to Rate this Post:     0       ?        
कम्युनिष्ट पार्टी भन्ने केवल किताबमा र सिद्दान्तमा मात्र हुन्छ | बास्तबिकतामा त्यो भनेको निरङ्कुश पार्टी हो जसले एकतन्त्री शासन गर्नको लागि जनतामा साम्यबादको भ्रम छर्नु जरुरि छ | चीनमा विकास र प्रगति भएको कम्युनिष्ट सिद्दान्तले भन्ने कसैले सोच्छ भने त्यो झुट हो | बास्तवमा चिन पनि एउटा पुजीबादी राष्ट्र भैसकेको छ जसले आफ्नो निरंकुस शासन टिकाउनको लागि कम्युनिस्मको नाटक गर्दै छ |   
Read Full Discussion Thread for this article