Posted by: magorkhe1 February 7, 2013
छटपटीको ओखती
Login in to Rate this Post:     0       ?        
लामो अन्तरबार्ता लिए पछि मात्रै तपाइको छटपटिको निर्क्यौल निकाल्न सकिएला !
केहि कारण हरु :

भोक लागेर खान नपाउदा
प्यास लागेर पानि पिउन न पाउदा
कलेजको होम वोर्क न आउदा
ग्रेड मेन्टेन गर्न नसक्दा
खल्तीमा मनग्य डलर नहुदा
फि तिर्न लाइ हात फैल्याउनु पर्दा
आदि इत्यादी देखि
 सबैले गर्ल फ्रेन्ड च्यापेर हिड्दा आफु भने ६X६ मा दिन बिताउनु पर्दा
 मन पराएको केटि अरुले बिहे गरिदिदा
बाउ आमाले डलर पठाएँन भनि गन गन गर्दा

थप्दै जाउ 
Last edited: 07-Feb-13 11:39 PM
Read Full Discussion Thread for this article