Posted by: npPoet February 7, 2013
बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी
Login in to Rate this Post:     1       ?         Liked by
 जनतालाई माओबादीसग धेरै आस थियो सायद. त्यही भएर जनताले माओबादीलाई भोट दिएका थिए. तर सत्ता बाहिर बस्दा ठुला ठुला कुरा गर्ने, सरकार आफ्नो भए के के न बिकास गर्ने माओबादी कमरेडका झुटा नारा मात्रैले जनता आजित भै सकेका छन्. त्यसमाथी माओबादीको गैर राजनीतिक चरित्र, दण्डहिनताको हुकुमी शाशन ले जनता त्राही त्राही भएका छन्. अब देशमा छिटो भन्दा छिटो चुनाब गरेर प्रजातान्त्रिक सक्तीलाई जिताउनुपर्दछ र देश आर्थिक विकासतर्फ लम्कन जरुरी छ. अब संसारबाटै बिलाइसकेको झुटो कम्युनिजम र माओइज्मलाइ नेपालबाट पनि टाटा गर्ने समय आइसकेको छ. 
Read Full Discussion Thread for this article