Posted by: Bhaktey February 7, 2013
सावित्री
Login in to Rate this Post:     0       ?        
 "...त्यो त फगत उसलाई पिडा थप्नु हो तर पनि सुधा प्रश्न तेर्स्याइदिन्थी। सावित्री त्यहि प्रश्नमा छिर्के लागेर लड्थी अनि अतितको हिलोमा फेरि मैली हुन्थी।......"
"....उसलाई थाहा थियो, यो सम्वन्धको अस्तित्व छैन। तर उसले सम्वन्ध र सुखलाई तराजुमा जोखी ।...."
"...काटिँदै गरेका तरकारी का चानाहरु जस्तै झलझल्ति उसका यादहरु काटिँदै गए वाँडिदै गए"

वाह फुच्चे वाह !! ४ पुरुष बाट आएको साबित्रिको तर्फको कथा पनि घच्चि को जादै छ .... 



Read Full Discussion Thread for this article