Posted by: accord February 5, 2013
Stupid Nepali in Australia
Login in to Rate this Post:     0       ?        

नेपालको कुनै ठुलो मान्छे (पुलिस सुलिस ) को छोरा थियो होला अनि नेपाल नै सम्झे जस्तो छ झयाप भएको बेला . हुनत नेपाली हरु खाए पछि मै नै संसार को ठुलो मान्छे, विद्वान, स्मार्ट भन्न ठान्छन, बिचरो को के गल्ति.

बेवकुफ ठिटो. भविस्यमा नेता नै हुन्छ जस्तो छ

Read Full Discussion Thread for this article