Posted by: caliber19 January 31, 2013
Login in to Rate this Post:
3
?
Liked by
jhaukiri
तपाईंको रचनाहरु उहिलेदेखी उदिन्दै आको हो; तर केही प्रतिकृया दिएको थिईन; आजको कवितामा चाइं मन रोक्नै सकिन - केही थप्ने नि मन भो; रिसानी माफ होस्
कहिले एसै जिस्केउ तिमी
कहिले एसै ठुस्केउ तिमी
फिलिङोलाई डढेलो बनाइ
कहिले एसै पन्छेउ तिमी
मन्मा केही तुक थ्यो त
अग्नी-परिक्षा मागी हेर्थेउ
मै मरी जान्थें तर
दिल्मा तश्विर तिम्रै देख्थेउ
सम्झनाको हिसाब छोड
गनी साध्य छैन होला
कल्पिएका पल नि छोड
भनी साध्य छैन होला
गोरोलाई नि कालो भनी
तेसै पन्छीगएउ तिमी
मुटु मेरो संगै लिई
किन दुर भएउ तिमी