Posted by: ThahaChaena January 23, 2013
celerating LIfe..
Login in to Rate this Post:     0       ?        
 Yet again an awesome optimistic poem. Loved it just as much as "one cloud" . 

जिन्दगिका कुइनेटाहरुमा , गोरेटाहरुमा
अल्झिएको बल्झिएको अनि फेरी रतीएको मन
याद संगाल्दै लड्दै उठ्दै अनि फेरी अगि बढ्दै 
हिजोलाइ साँच्दै, आजमा बाँच्दै भोलिमा हाँस्दै 
बढ ! बस अघि बढ 
बाँच, हाँस, नाच, रोउ, आस्था राख, माया गर
सोंच ! चाहे पनि आज, आज हो ; पिल्सिएर नमर
जिउ हरेक पल जिउ , जिउ क्षण जिउ 
जीवन सुन्दर छ , जीवन सौम्य छ 
जीवन अनन्त छ , जीवन रम्य छ 
 
- थाने (Thaha-Chaena)
Read Full Discussion Thread for this article