Posted by: sherlock January 22, 2013
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
On a different note, आफुलाई चाँही नेपाली दाल, भात र तरकारी हातले खाएको, कान्ताले खाएको भन्दा धेरै स्वादिलो लाग्छ।
सुकेको माछा, गोल्भेदा को अचार, झानेको मास्को दाल, रायो को साग अनी १ ग्लास भक्तपुर को जु जु धौ फर देस्सेर्त! वोह माइ गद!
सुकेको माछा, गोल्भेदा को अचार, झानेको मास्को दाल, रायो को साग अनी १ ग्लास भक्तपुर को जु जु धौ फर देस्सेर्त! वोह माइ गद!