Posted by: ashishme January 22, 2013
Login in to Rate this Post:
0
?
हुन सक्छ ...त्यो रामले पनी सीतालाई आफै लुकाएर दोष चाही रावण लाई लगाको पनी हुन सक्छ ...के था ...केहि प्रमाण छैन ..लंका लुट्नलाई रावण लाई राक्छस बनाको होला ...हुन सक्छ