Posted by: magorkhe1 January 20, 2013
Really ! 14 hours?
Login in to Rate this Post:     0       ?        
प्रजातन्त्र कहिले पनि आएक्न नेपालमा : राजाले खाए , देस बिग्रियो भन्यौ, राज च्युत गर्यौ , गाउ गाउमा नया राजा खडा भए , सबैलाई हप्ता चाहिएको छ , यस्तै बेला यहुदीहरु डलर दिएर धर्म किन्दैछन, भारतमा बिलय गर्ने अर्को दाउ हुँदै छ कि ? जति देस र जनता गरिबीमा बिताउछन ; कमुनिस्ट प्रोपोगान्डा तेतिनै सफल हुन्छ | चाउसेस्कु हरुकुन देसको कमुनिस्ट पार्टीमा हुँदैनन् ? अझ हार्मो मा त एउटा हैन ४ -४ जना चाउचेस्कुले भरिएको छ | पहिले गरिबीले देस भरौ अनि देसलाइ सिंगापुरको दाजोमा पुर्याऊँन सजिलो हुछ |
Read Full Discussion Thread for this article