Posted by: no_more_crush January 18, 2013
माओबादी को खुट्टा तान्न चोद्ड़े त खातेहरू
Login in to Rate this Post:     1       ?         Liked by
माओबादी का भनौदा पक्छ्य धर हरु,

- पहिला आफ्नु शिर्ष नेताहरुले बिगत ३-4  बर्ष सरकार सम्हाले पछि (र प्रमुख प्रतिपक्छ्य को बेलामा)  गरेका क्रियाकलापहरु को बिश्लेशंद गर्नी  होला कि ? त्यो भन्दा पुराना बर्ष को त कुरै  नगरम होला अहिले.
- एउटा जिम्वेवार प्रधानमन्त्रीले के गर्नु पर्छ र के बोल्नु पर्छ भन्ने कुरा पनि अवगत नै छ होला . कृपया त्यो कुरा पनि बुझिद्नी होला.  बिचार हाम्रा प्रधानमन्त्री जिउ लाई नै था छैन. मिल्छ भनि कृपया तपाई हरु ले नै भंदिनी हो कि ?

~ जय नेपाल ( नया नेपाल होइन मलाई पुरै नेपाल ठिक छ)

Read Full Discussion Thread for this article