Posted by: magorkhe1 January 17, 2013
sajha users???????????
Login in to Rate this Post:     0       ?        
 Riddle : एसलाइ भनछन् मोही माग्ने तर ढुङ्ग्रो लुकाउने | पूर्व मन्त्रि माननीय हुने रहर गरि संसदको लागि उम्मेदवारी दर्ता गरे पछि, जनता बीच भोट माग्न जादा , मन्त्रि फलानो उठ्नु भा छ भनेर परिचयका साथ् नमस्कार पाए पछि मुख खोल्ने बानि जस्तै : कोठा चाहियो भने पछि कहा कहिले कति आदि इत्यादिको खोज चाहिनेलाई होइन अरुले सोधी दिनु पर्ने जस्तो गरे पछि के को उत्तर पाउनु ! 
कुरा रह्यो सुन्दरताको : कसको मन तानिदैन ? 
Read Full Discussion Thread for this article