Posted by: ashishme January 16, 2013
नेपाललाई हिन्दू राष्ट्र बनाउने रे
Login in to Rate this Post:     0       ?        
लौ लौ तिमी नै भनी  देउ न त रुढीवादी भाई .... बुद्धिस्ट संगठन ले उनीहरुको संख्या 40% भन्दै छ ..... च्रिस्तियन हरु 20% भन्दै छ ...  किराती हरुले पनी 20 % भन्दै छ ... तेस्तै मुस्लिम ले पनी 5-10% भन्दै छ ..... लौ अब तिमी हिन्दू ले पनी भनी देउ न त तिमीहरुको कति प्रतिशत छ नेपाली जनसंखया को ...
Read Full Discussion Thread for this article