Posted by: Coowwboy January 15, 2013
नेपाललाई हिन्दू राष्ट्र बनाउने रे
Login in to Rate this Post:     3       ?         Liked by
 सोधम कमरेड जी सोधम, दिल खोलेर सोधम, मेरो लघु बुद्धि ले भ्याए सम्म उत्तर दिउला मा पनि. मैले खासै आफ्नो विचार कतै राखे जस्तो त लाग्दैन, खालि हजूर को troll गर्ने बानि देखेर दिलिप राई साझा मा पनि नेपाली बीच फुट ल्याउन ऐपुगेछ कि भनेर सोचेको मात्र हो, त्तेइ नि सोध्नुस. मेत्ता जी को प्रश्न को उत्तर अझै दिनु भएको रहेन रैछ, तेस्को नि उत्तर दिनु भए अझ राम्रो हुन्थ्यो.
फेरी हजूर कमरेड हरु ले प्रश्न सोध्ने अनुमति मागेको देखेर मन प्रसन्न भयो, पैले पैले त ल भने भन नभने गोलि ठोक्चु भन्नु हुन्थ्यो.
Read Full Discussion Thread for this article