Posted by: Geology Tiger January 15, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     0       ?        
ए ashishme भाइ...... तिमीले कहिले साहित्य पढेका छैनौ ? एउटा कविले आफ्नो रचना पस्केको छ ... त्यसको भाव बुझ्नु छैन ... भलै त्यो राजनैतीक बिषयमा लेखिएको किन नहोस् ..... त्यसमा सुझाव र प्रतिकृया दिनु छैन ... सिधै राजनैतीक भाषण ठोक्ने .... अब यो पत्रकारहरु प्रतिको बिष बमन यो धागोमा किन गर्नुपर्थ्यो ?
Read Full Discussion Thread for this article