Posted by: ashishme January 15, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     1       ?         Liked by
सोझा नेपालीको सोसन र दमन गर्ने पहिलेका भ्रस्टचारी र सामन्ती हरु सबै बसाई  सर्दै अमेरिका र युरोपमा बस्न थालेका छन् ....नेपालमा बस्यो भने कारबाही हुन्छ भनेर .........त COOWWBOY र RIDDLE  को बाऊ  को नाम क हो भन त ........म पहिले तेस्को छानबिन गर्छु तेस पछी येदि त भलादमी परिवार को रहेछस भने नेपाल को राजनीति को बारे मा बहस गरौला ........   नत्र भने त जस्ता भ्रस्टचारी को सन्तानसंग  कुरा गर्न  समय को बरबादी मात्र हुन्छ ........त जस्ता को माओबादी प्रति "Biasness "  कहाँ बाट उत्पन्न हुन्छ हामी लाई पनी सबै था छ .......
Read Full Discussion Thread for this article