Posted by: ashishme January 12, 2013
Login in to Rate this Post:
0
?
नमिता-सुनिताको आत्माले सुने के भन्लान् !
उपचारका लागि लामो समय सिंगापुरमा बसेर शुक्रबार फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महिला हिंसाप्रति चिन्ता जनाएछन्। उनले भनेछन्, ‘महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ।’ कति राम्रो विचार हाम्रा पूर्व राजाको। इमेज च्यानलमा उनको यो भनाई सुन्दै गर्दा मलाई चाहिँ ज्ञानेन्द्रले यसो भन्दै गरेको नमिता-सुनिताको आत्माले सुने के भन्थे होलान् भन्ने लागिरह्यो।
courtesy: mysansar.com