Posted by: jantare1 January 11, 2013
पृथ्वीनारायणलाई ‘युद्धअपराधी’ घोषणा गरियोस्: आङकाजी
Login in to Rate this Post:     1       ?         Liked by
 येस्ता मुजी पाजीको कुरालाइ नि के सिरिअसलि लिएर बहस गरिरा होला! एस्का कुरा सुनेर पछि लाग्ने त भेडा नै भैहाले नि! पत्रकार हरुले यो मुलोलाइ पुरै बहिस्कार गर्दे हुन्थ्यो, तर के गर्नु त्यहि पत्रकारहरुको भिडमा नि टन्नै भेडाहरु छन् र अप्ठ्यारो पर्यो. बज्जेका दुइतै कानमा माल्टा बारुद ठोसेर पड्काउनुपर्ने, त्यो डलरमा बन्धक राख्या दिमागमा अलिकता भए नि चेत आउंथ्यो कि!
Read Full Discussion Thread for this article