Posted by: 200times January 11, 2013
यदि पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए ?
Login in to Rate this Post:     0       ?        
 आज नेपाल नभएको भय हामी Chinese  कि इन्डियन  हुन्थ्यौ  भंनेय्हरु सुन--- China ले लेको भए Tibetean  को चाक  हानीको जसरि नेपाली को चाक  हन्थ्यो 
. इंडिया ले लिएको भया , ऐले त इंडिया अलि अलि नेपालीलाई  चौकीदार  भाण्ठन्छ, नेपाल लिएको भय सबै नेपाली लै चौकीदार  भाण्ठन्य्थ्यो।अनि नेपाली हरु सबै चौकीदार हुन्थे।
अनि सोछौ  होला हामी त त्येहकै नागरिक हुन्थेयौ अनि हामीलाई कसरि भेदभाद  गर्न सक्छन र? हो हाम्रा भुटान बाट लाखेटेयेका  नेपाली हरु पनि पैला भुटानकै नागरिक थिय।
 ल  पृथिवी नारायण शाह लै गाली गर्ने हरु, अजै पनि देश टुक्राएर हामीलाई टिबेतेअन कि इन्डियन को चौकीदार बनाउन  ढिलो भएको छैन।आफ्नो स्वार्थको लागि देश टुक्रा टुक्रा पारो।
Read Full Discussion Thread for this article