Posted by: _____ January 11, 2013
यदि पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए ?
Login in to Rate this Post:     0       ?        
 following is one of the comment by readr

Nepali Babu, Qatar wrote on 11 January, 2013, 8:46

मल्ल के सुन्दरको बिचारलाई मान्ने हो भने उनी र उनका श्रीमतीलाई उनका सन्तानले माता पिता नमाने हुन्छ। उनकै बिचार अनुसार यो कुरालाई पनि यसरी तर्क दिन सकिन्छ – उनी र उन्का श्रीमती जवान भयपछी आफ्नो शरीरिक आवश्यकता र भोक मेटाउनको लागि, आफ्नो मजाको लागि जुन कृया गर्‍यो त्यस्बाट सन्तानको उत्पती भयो। उन्ले अहिले उस्का भयका यही सन्तान जन्माउछु भनेर पक्का पनि सम्भोग कृया गरेको थियन।
जब आफुलाई जन्म दिनलाई नभै उनिहरु जवानीको प्यास मेटाउन गरेको कृयाबाट जन्मेकोको सन्तानले उनिहरुलाई किन बाबु आमा वा माता पिता भनेर सम्मन दिने। उसका सन्तान्ले सिधा तर्क दिन सकिन्छ – मलाई जन्म दिन भनेर तिमीहरुले बिहे गरी सम्भोग गरेको हैन, तिमीहरुकै आव्श्यक्ता र मजाको पारीनामले म जन्मेको हुन त्यसैले म तिमीहरुलाई बाबु आमा मान्न तयार छैन।

Well-loved. Like or Dislike: Thumb up 100 Thumb down 11
http://www.onlinekhabar.com/2013/01/31331/

Read Full Discussion Thread for this article