Posted by: IT_Guy January 11, 2013
यदि पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए ?
Login in to Rate this Post:     0       ?        
सायद भारत कै भू-भाग भैदिएको भए अहिले भन्दा केहि बिकसित हुन्थ्यो कि ?  साथै बिदेशी प्रभुले देश बिगारे भन्न्दै हिड्नु पनि पर्दैन थियो कि ?

नोट: यो मेरो ब्यतिगत धारणा होइन | केवल प्रश्न मात्र..
Read Full Discussion Thread for this article