Posted by: IT_Guy January 11, 2013
यदि पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए ?
Login in to Rate this Post:     0       ?        
यदि पृथ्वी नारायण शाहले एकीकरण नगरेको भए नेपाल सायद ब्रिटेन को अधिनमा हुन्थ्यो होला | पछि भारत वा चिनको भूभाग पनि हुन सक्थ्यो | अथवा सिक्किम र भुटान जस्तै छुट्टै राष्ट्र पनि हुन सक्थ्यो | आखिर हामीलाई नेपाल छोडेर विदेशमा आएर नागरिकता खोज्नु परिरहेको छ भने एकीकरणले हामीलाई केहि फरक पर्यो र ?

के नपाल एकीकरण जरुरि नै थियो ? तपाईलाई के लाग्छ ?

नोट: यो मेरो ब्यतिगत धारणा होइन | केवल प्रश्न मात्र..


.
Last edited: 11-Jan-13 01:28 PM
Read Full Discussion Thread for this article