Posted by: lutee_bahun January 11, 2013
पृथ्वीनारायणलाई ‘युद्धअपराधी’ घोषणा गरियोस्: आङकाजी
Login in to Rate this Post:     1       ?         Liked by
 COPY and PASTED from "RAHULVAI"
लौ एक छिन लाई मानौ , कीर्तिपुरेको नाक नै काटिएको रे , अझ १७ धार्नी हैन १७ क्विन्टल नै रे . तर यो आङ्ग काजी लाई किन टाउको दुख्या ? कीर्तिपुरका पीडित परिवारका खनाति सानाति कोइ बोलुंन न . आङ्ग काजी मा माइ बाप , पदम रत्न र मल्ल छु सुन्दर बोलोस् न ,  प्रमाण पुर्र्याएर मुद्दा हालम न , 
 
चाहिने कुरो हो ?  आदिबासी जनजाति को नाम मा डलर डकार्ने भरिया न हो आङ्ग काजी . 
Read Full Discussion Thread for this article