Posted by: Rahuldai January 11, 2013
Login in to Rate this Post:
5
?
Liked by
लौ एक छिन लाई मानौ , कीर्तिपुरेको नाक नै काटिएको रे , अझ १७ धार्नी हैन १७ क्विन्टल नै रे . तर यो आङ्ग काजी लाई किन टाउको दुख्या ? कीर्तिपुरका पीडित परिवारका खनाति सानाति कोइ बोलुंन न . आङ्ग काजी मा माइ बाप , पदम रत्न र मल्ल छु सुन्दर बोलोस् न , प्रमाण पुर्र्याएर मुद्दा हालम न ,
चाहिने कुरो हो ? आदिबासी जनजाति को नाम मा डलर डकार्ने भरिया न हो आङ्ग काजी .